समाचार

काठमाडौँ, २ जेठ । सरकारले यो वर्षको विश्व उच्च रक्तचाप दिवसको राष्ट्रिय कार्यक्रम काभ्रेको धुलिखेलमा गर्ने भएको छ ।