स्वास्थ्य व्यवसायी परिषद्ले खोल्यो सातौं लाइसेन्स परीक्षाको आवेदन

252
Shares

काठमाडौँ, १ जेठ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले सातौं लाइसेन्स परीक्षाका लागि आवेदन खुला गरेको छ।

गत बैशाख २९ मा बसेको परिषद्को परीक्षा समितिले लाइसेन्स परीक्षाका लागि १ जेठ (आजदेखि  ) २८ जेठसम्म आवेदन खुला गर्ने निर्णय गरेको हो। परिषद्का अनुसार २९ जेठदेखि ३ असारसम्म भने दोब्बर दस्तुरमा आवेदन दिन सकिनेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *