थप २१ जनामा कोरोना संक्रमण, २२ जना संक्रमणमुक्त

68
Shares

काठमाडौँ, १ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप १ हजार ९१ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप २२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

त्यस्तै, देशभर ११२  सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमित बिरामीहरु मध्ये ९ जना संस्थागत आईसोलेसनमा, १ जना र भेन्टीलेटरमा १ जना उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *