समाचार

चितवन, १९ फागुन । भरतपुर अस्पतालले औषधि व्यवस्था विभागमा दर्ता नभएका कुनै पनि न्युट्रास्यिुटिकल्स तथा फुड सप्लिमेन्टहरु प्रेस्काइब नगर्न चिकित्सकहरुलाई सचेत गराएको छ ।