समाचार

लमजुङ ८ असार – नक्कली प्रमाणपत्र पेश गरी चिकित्साशास्त्र अध्ययन गरेको आरोपमा प्रहरीले मंगलबार लमजुङबाट एक डाक्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राइनास–३, धमिलिकुवा गरमबेसीस्थित सहोदर...