समाचार

काठमाडौंँ, १४ फागुन । गिजारोग तथा दन्त प्रत्यारोपणसम्बन्धी विशेषज्ञहरुको सङ्गठन (नेप्लिज सोसाइटी अफ पेरिओडोन्टोलोजी एन्ड ओरल इम्प्लान्टोलोजी)को अध्यक्षमा डा रिता सिंह निर्वाचित भएकी छन्...