एमडी, एमबीबीएस, स्टाफनर्स, ल्याव असिस्टेन्ट सहित विभिन्न २१ पदमा ५० बढीलाई अवसर
काठमाडाँै, १४ फागुन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले एमडी, एमबीबीएस, स्टाफनर्स, ल्याव टेक्निसियन सहित विभिन्न २१ पदमा करार नियुक्ति गर्न आवेदन मागेको छ ।
सम्पर्क कार्यालय ललितपुरको महालक्ष्मीस्थान र केन्द्रीय कार्यालय जुम्लामा बुझाउन सकिने आवेदनका लागि ३० फागुनसम्म मिति तोकिएको छ ।
हेरौँ आज प्रकाशित सूचना
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



