स्वास्थ्य मन्त्रालयद्धारा थप सात जना विशेषज्ञको काज फिर्ता

2.7k
Shares

काठमाडौँ, १८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहुँचको भरमा काज मिलाएर काठमाडौँ उपत्यका तथा उपत्यका बाहिरका सुगम स्थानमा रहेका थप सात जना विशेषज्ञ चिकित्सकहरुको काज फिर्ता गरेको छ ।

मन्त्रालयले मंगलबार उनीहरुको काज फिर्ता गर्ने निर्णय गरेको हो ।

काज फिर्ता हुनेमा दुई जना दशौँ तहका र पाँच जना नवौँ तहका चिकित्सक रहेका छन् ।

मन्त्रालयले मंगलबार मात्रै १४ जनाको काज फिर्ता गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “स्वास्थ्य मन्त्रालयद्धारा थप सात जना विशेषज्ञको काज फिर्ता

  1. Let’s implement ‘One doctor one hospital’ policy strictly for better patient care and accountability.🫡

Leave a Reply

Your email address will not be published. Required fields are marked *