समाचार

काठमाडौँ, ४ माघ । क्यान्सरको विरामीलाई निशुल्क उपचारको व्यवस्था गर्न वा उपचार सहुलियत पाँच लाख उपलव्ध गराउन सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।