समाचार

काठमाडौँ, २४ कात्तिक । शिक्षण अस्पताल महाराजगञ्जमा रिक्त रहेको कार्यकारी निर्देशकको नाम सिफारिस गर्न त्रिविद्धारा गठित सर्च कमिटिले तीन जनाको नाम छनौट गरेको छ...