वासिङ्टन, ७ पुस । कोरोनाभाइरसको नयाँ संस्करणबाट संक्रमणमा परेकाहरुमा पनि फाइजर र कोडर्नाले तयार बनाएको कोभिड १९ विरुद्धको खोप परीक्षण गरिएको छ ।