काठमाडौँ, ४ चैत । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा ५३ सहित देशभर थप ९४ जना कोरोना भाइरस (कोभिड-१९)संक्रमित थपिएका छन् ।