कावासोती, ५ फागुन । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोती नगरपालिकाभित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ ।