काठमाडौँ, २९ बैशाख । सरकारले १०० बेड माथिका सबै निजी तथा सामुदायिक अस्पतालहरुले आजको १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने निर्णय गरेको छ...