सुर्खेत, ३० भदौ । कर्णाली प्रदेशको राजधानी सुर्खेतका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुन थालेको छ। यहाँका अधिकांश स्वास्थ्यचौकीमा पखालाका बिरामीलाई दिइने जिङ्‌क चक्कीको अभाव...