काठमाडौँ, ११ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले कोभिड नियन्त्रणका लागि सरकारले अहिले देशका सबै नागरिकलाई पुग्ने खोपको जोहो गरिसकेको बताएका छन्...