स्वास्थ्य मन्त्रीको विज्ञ सल्लाहकारमा डा.रमेश ढकाल नियुक्त

काठमाडौँ, १० मंसिर । स्वास्थ्य मन्त्रीको विज्ञ  सल्लाहकारमा डा. रमेश ढकाल नियुक्त भएका छन् । गत मंगलबारको मन्त्री स्तरीय निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या  मन्त्री विरोध खतिवडाले डा.ढकाललाई विज्ञ सल्लाहकार नियुक्त गरेका हुन् ।

राष्ट्रिय चिकित्सक संघ नेपालका महासचिव समेत रहेका डा .ढकाल गोकर्णेश्वरस्थित शंकरापुर अस्पतालका मेडिकल डाइरेक्टर हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *