काठमाडौँ, ९ माघ । नेपाल नर्सिङ काउन्सिलले साढे सात वर्ष अघि जारी भएको एक जना महिलाको नर्सिङ लाइसेन्स नक्कली भएको पुष्टी गरेको छ ।