स्वास्थ्य विभागद्धारा ६०३ जना स्वास्थ्यकर्मीको स्तरबृद्धि

काठमाडौँ, ११ चैत ।स्वास्थ्य सेवा विभागले गत पुस मसान्तसम्म निवेदन प्राप्त भएका ६०३ पारामेडिक्सको स्तरबृद्धि गरेको छ । विभागले विहीबार स्तरबृद्धि भएका पारामेडिक्स कर्मचारीहरुको विवरण सार्वजनिक गरेको छ ।

हेरौँ स्तरबृद्धि भएको कर्मचारीको विवरण

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “स्वास्थ्य विभागद्धारा ६०३ जना स्वास्थ्यकर्मीको स्तरबृद्धि

Leave a Reply

Your email address will not be published. Required fields are marked *