काठमाडौँ, ५ चैत । पछिल्लो चौबिस घण्टामा देशभर ४ हजार ५ सय ४३ नमुना परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।