भारतमा २४ घण्टामा २ हजार ७१० संक्रमित भेटिए, १४ जनाको मृत्यु
काठमाडौँ, १३ जेठ । भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमित हुनेको संख्या बढ्दो छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १० हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै यस अवधिमा १४ जनाको मृत्यु भएको छ ।
बिहीबारको तुलनामा शुक्रबार करिब ३ प्रतिशतले कोरोना संक्रमित थपिएका हुन् । बिहीबार २ हजार ६२८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै बुधबार २ हजार १२४ जनामा कोरोना संक्रमण देखिएको थियो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]