चौबिस घण्टामा थप २१ जनामा कोरोना संक्रमण, १३ जना संक्रमणमुक्त
काठमाडौँ, १२ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप २१ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी आज थप १३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २ हजार २५ जनाको पीसीआर नमुना परीक्षण गर्दा १४ जनामा र १ हजार ६३० जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टी भएको हो । ।
देशभर सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]