पाल्पा, १६ वैशाख । निस्दी गाउँपालिका– ७ ज्यामिरेस्थित सिन्दुरेकी २० वर्षीया बिलकुमारी रानाले बुधबार रामपुर अस्पतालमा शल्यक्रियामार्फत छोरी जन्माइन्। गाउँकै अस्पतालमा सेवा पाउँदा उनी...