काठमाडौँ, १२ भदौ । नेकपा माओवादी केन्द्र नजिकका स्वास्थ्यकर्मीहरुको राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको अध्यक्षमा लिलाराम थापा चयन भएका छन् ।