Author: Nepali Health
काठमाडौँ, ८ फागुन । काठमाडौँ उपत्यकाको वायु प्रदूषण घटिरहेको छ । आज दिउँसो वायु प्रदूषण घटेर वायु गुणस्तर सूचकाङ्क (एक्युआइ) ९९ पुगेको छ ।