चिकित्सा तथा नर्सिङको कोटा उल्लेख्य बढाईने

116
Shares

काठमाडौँ, १५ जेठ । अर्थ मन्त्री डा स्वर्णीम वाग्लेले चिकित्सा तथा नर्सिङ अध्ययनका लागि कोटा उल्लेख्य बृद्धि गर्ने बताएका छन् ।

आर्थिक वर्ष २०८३/०८४ को बार्षिक बजेट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

उनले त्रिवि चिकित्साशास्त्र अध्ययन् संस्थान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तराष्ट्रिय विद्यार्थीहरुलाई पढ्नका लागि व्यवस्थापन मिलाउने बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *