यस्तो छ आर्थिक वर्ष २०८३/०८४ को बार्षिक बजेट (पूर्ण विवरण सहित)

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदको संयुक्त बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन् । बजेटमा पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिएको छ ।

त्यस्तै राजस्व १४ खर्ब ४ अर्बको तोकिएको छ । अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने उनले बताएका छन् ।

जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने छ ।

स्वास्थ्य तर्फ १०१ अर्व ९५ करोड विनियोजन भएको छ । त्यसमा स्वास्थ्य बीमा कार्यक्रमका लागि १५ अर्व बिनियोजन भएको छ ।
हेर्नुहोस बजेटको पूर्ण विवरण:

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *