नर्सको नाइट डिउटी भत्ता दोब्बरले बढ्यो, स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशत बृद्धि

काठमाडौं, १५ जेठ । सरकारले अस्पतालमा काम गर्ने नर्सहरुको नाइट डिउटी भत्ता दोब्बरले बढाएको छ ।
अर्थ मन्त्री डा स्वर्णिम वाग्लेलले केही वेर अघि आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा नर्सहरुको नाइट डिउटी भत्ता दोब्बरले बढाएको बताएका छन् ।
उनले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा ५० प्रतिशत बृद्धि गरिएको जनाए ।
नर्स तथा सामुदायिक महिला स्वयंसेविकाको भत्ता तथा यातायात खर्च बृद्धिले सेवा प्रवाहमा उत्साह थपिने अनुमान गरिएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
