सरकारले वितरण गर्ने निशुल्क औषधीको २५ प्रकारका उत्पादन नेपाल औषधी लिमिटेडबाट

काठमाडौं, १५ जेठ । सरकारले निशुल्क वितरण गर्दै आएका औषधीहरुको २५ प्रकारका औषधी उत्पादन सरकारी निकाय नेपाल औषधी लिमिटेडबाट नै हुने बताएको छ ।
अर्थ मन्त्री डा स्वर्णिम वाग्लेलले केही वेर अघि आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा सो कुरा बताएका हुन् । सरकारले ९६ प्रकारका औषधी निशुल्क वितरण गर्दै आएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
