स्वास्थ्यको बजेट १०१ अर्ब ९५ करोड रुपैयाँ

काठमाडौं, १५ जेठ । सरकारले स्वास्थ्यका लागि आगामी आर्थिक वर्षको १०१ अर्व ९५ करोड बजेट विनियोजन गरेको छ । अर्थ मन्त्री डा स्वर्णिम वाग्लेलले केही वेर अघि आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा स्वास्थ्यको बजेट १०१ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन् ।

उनले स्वास्थ्य बीमा कार्यक्रमका लागि १५ अर्ब बजेट विनियोजन गरिएको समेत बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *