काठमाडौँ, ३० कात्तिक । 'वर्ल्ड सीओपीडी डे'  को सन्दर्भ पारेर बुधबार विहान चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम) महाराजगञ्ज क्याम्पसका विद्यार्थीहरु जनचेतनामुलक प्रभातफेरी कार्यक्रममा सहभागी भए...