काठमाडौँ, ९ असोज । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरुले एक साताका लागि सेवा बन्द गर्ने घोषणा गरेका छन्।