भोजपुर, ७ असोज । भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहको ‘आफैँ पाल्दै आफैँ खादै’ कार्यक्रम प्रभावकारी बनेको छ। गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सो...