काठमाडौँ, ३१ साउन । नेपाल मुख तथा अनुहार रोगशास्त्र विशेषज्ञ संघको अध्यक्षमा डा. बर्षा बज्राचार्य चयन भएकी छन् ।