काठमाडौँ, ६ पुस । बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालका चिकित्सकहरुले रिप्लेसमेन्ट सर्जरी गरी एक २६ बर्षिया महिलाको यौनाङ्ग (योनीमार्ग) बनाइदिएका छन् ।