काठमाडौँ, ५ फागुन । स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई स्पष्टीकरण सोधेको छ । राष्ट्रिय औषधि प्रयोगशालामा निमित्त प्रमुखको नियुक्तिको विषयलाई लिएर मन्त्रालयले...