स्वास्थ्यको समायोजन : ७, ८, ९, १० औँ तहको सूचि सार्वजनिक

21.9k
Shares


काठमाडौँ, १९ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारी समायोजन सूची प्रकाशित गरेको छ ।

मन्त्रालयले पहिलो चरणमा आज स्वास्थ्य सेवा अन्तरगर्त ७, ८, ९ र १० औं तहको सूची प्रकाशित गरेको हो ।

सामान्यले समायोजन सकिएको जानकारी पाँच दिन अघि नै दिएपनि सूची सार्वजनिक गरेको थिएन ।

हेर्नुहोस सूची

सातौँ र आठौँ तह

अधिकृत स्तर नवौँ र दशौँ तह

अधिकृत स्तर आठौँ तह

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “स्वास्थ्यको समायोजन : ७, ८, ९, १० औँ तहको सूचि सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *