नर्सिङ समूहका १८३ जना स्वास्थ्यकर्मीको स्तरबृद्धि (विवरण सहित)

काठमाडौँ, ७ फागुन । स्वास्थ्य सेवा विभागले नर्सिङ समूहका १८३ जना कर्मचारीको स्तरबृद्धि गरेको छ । विभागले गत पुसमा निवेदन परेका नर्सिङ समूहका ती कर्मचारीलाई पाँचौ, छैटौँ र सातौँ तहमा स्तर बृद्धि गरेको हो ।

हेर्नुहोस् स्तरबृद्धिमा परेकाहरुको सूची:

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *