नर्सिङ समूहका १८३ जना स्वास्थ्यकर्मीको स्तरबृद्धि (विवरण सहित)

5.8k
Shares

काठमाडौँ, ७ फागुन । स्वास्थ्य सेवा विभागले नर्सिङ समूहका १८३ जना कर्मचारीको स्तरबृद्धि गरेको छ । विभागले गत पुसमा निवेदन परेका नर्सिङ समूहका ती कर्मचारीलाई पाँचौ, छैटौँ र सातौँ तहमा स्तर बृद्धि गरेको हो ।

हेर्नुहोस् स्तरबृद्धिमा परेकाहरुको सूची:

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *