भारतमा थप १ लाख ४१ हजार भन्दा बढीमा कोरोना संक्रमण

नयाँ दिल्ली, २४ पुस । पछिल्लो २४ घण्टामा भारतमा थप १ लाख ४१ हजार ९८६ जना कोरोना संक्रमित थपिएका छन् । सोही ४० हजार ८१६ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणबाट थप २८५ जनाको मृत्यु भएको छ । त्यस्तै, सक्रिय संक्रमित संख्या ४ लाख ६६ हजार ३११ पुगेको छ।
कोरोना बढेसंगै राजधानी दिल्लीमा शुक्रबार राती १० बजेदेखि सोमबार बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



