स्वास्थ्य मन्त्रीको विज्ञ सल्लाहकारमा डा.रमेश ढकाल नियुक्त

काठमाडौँ, १० मंसिर । स्वास्थ्य मन्त्रीको विज्ञ सल्लाहकारमा डा. रमेश ढकाल नियुक्त भएका छन् । गत मंगलबारको मन्त्री स्तरीय निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले डा.ढकाललाई विज्ञ सल्लाहकार नियुक्त गरेका हुन् ।
राष्ट्रिय चिकित्सक संघ नेपालका महासचिव समेत रहेका डा .ढकाल गोकर्णेश्वरस्थित शंकरापुर अस्पतालका मेडिकल डाइरेक्टर हुन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



