आयोगले सार्वजनिक गर्यो छात्रबृत्ति र विदेशी कोटातर्फ बाँकी रहेका सिटमा म्याचिङका लागि मनोनयन सूची
काठमाडौँ, २४ असोज। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको छात्रबृत्ति र विदेशी कोटा तर्फ पहिलो भर्ना भई बाँकी रहेको सिटमा म्याचिङ हुने परीक्षार्थीको मनोनयन सुरु गरेको छ ।
आयोगले शनिबार मनोनयनका लागि सूची प्रकाशित गर्दै आफू मनोनयनमा परेको सिटमा अध्ययन् गर्न सहमत वा असहमत भएको जानकारी आगामी २५ असोज (भोलि) विहान १० बजेसम्म आफ्नो अनलाइन प्रोफाइल मार्फत दिनुपर्ने बताएको छ ।
यसअघि आयोगले छात्रबृत्ति तथा विदेशी कोटा तर्फ भर्ना हुनका लागि २० असोजसम्मको म्याद राखेको थियो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]