आयोगले सार्वजनिक गर्‍यो छात्रबृत्ति र विदेशी कोटातर्फ बाँकी रहेका सिटमा म्याचिङका लागि मनोनयन सूची

1.5k
Shares

काठमाडौँ, २४ असोज। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको छात्रबृत्ति र विदेशी कोटा तर्फ पहिलो भर्ना भई बाँकी रहेको सिटमा म्याचिङ हुने परीक्षार्थीको मनोनयन सुरु गरेको छ ।

आयोगले शनिबार मनोनयनका लागि सूची प्रकाशित गर्दै आफू मनोनयनमा परेको सिटमा अध्ययन् गर्न सहमत वा असहमत भएको जानकारी आगामी २५ असोज (भोलि) विहान १० बजेसम्म आफ्नो अनलाइन प्रोफाइल मार्फत दिनुपर्ने बताएको छ ।

यसअघि आयोगले छात्रबृत्ति तथा विदेशी कोटा तर्फ भर्ना हुनका लागि २० असोजसम्मको म्याद राखेको थियो ।

यहाँ क्लिक गरी  हेर्नुहोस मनोनयन सूची

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *