स्वास्थ्यको बजेट १ खर्व २२ अर्व ७७ करोड

1.7k
Shares

काठमाडौँ, १५ जेठ । सरकारले स्वास्थ्यको बजेट १ खर्व २२ अर्व ७७ करोड पुरयाएको छ । अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७८/ ०७९ को बजेट सार्वजनिक गर्ने क्रममा सो जानकारी दिएका छन् । यसपटकको बजेट कोभिड नियन्त्रणमा केन्द्रीत देखिएको छ ।

यस्तै स्वास्थ्य सेवा र त्यसका लागि सञ्चालित कार्यक्रम संस्थाहरुको स्तरोन्नतीमा पनि बजेट प्रसस्त छुट्याइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *