स्वास्थ्यको बजेट १ खर्व २२ अर्व ७७ करोड

काठमाडौँ, १५ जेठ । सरकारले स्वास्थ्यको बजेट १ खर्व २२ अर्व ७७ करोड पुरयाएको छ । अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७८/ ०७९ को बजेट सार्वजनिक गर्ने क्रममा सो जानकारी दिएका छन् । यसपटकको बजेट कोभिड नियन्त्रणमा केन्द्रीत देखिएको छ ।

यस्तै स्वास्थ्य सेवा र त्यसका लागि सञ्चालित कार्यक्रम संस्थाहरुको स्तरोन्नतीमा पनि बजेट प्रसस्त छुट्याइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *