चिकित्सा शिक्षा आयोगद्धारा नयाँ शैक्षिक सत्रका लागि शुल्क निर्धारण, कुन विषय पढ्न कति लाग्ने ?

648
Shares

काठमाडौँ, २९ बैशाख । चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्र तर्फ नयाँ शैक्षिक सत्रकालागि विभिन्न १७ वटा विषयको शुल्क निर्धारण गरेको छ । आयोगले पुरानो कार्यक्रमका लागि यसपटक पनि गतवर्षकै शुल्कमा नबढ्ने गरी शुल्क निर्धारण गरेको छ ।

नयाँ कार्यक्रमका लागि पनि शुल्कमा एकरुपता कायम गरेको बताएको छ ।

हेरौँ कुन विषय पढ्न कति लाग्दो रहेछ

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *