कोरोना संक्रमितलाई अस्पताल जानु पर्यो ? कि बेड चाहियो ? ‘यी नम्बरमा फोन गर्नुस्’

काठमाडौँ, २३ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड- १९) संक्रमितलाई अस्पताल जानु परेमा वा बेडको अवश्यकता परेमा तीन वटा नम्बरमा फोन सम्पर्क गर्न सकिने बताएको छ ।
मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै ती तीन नम्बरमा चौबिसै घण्टा सम्पर्क गर्न सकिने ब्यबस्था गरेको हो ।
यी हुन् चौबिसै घण्टा फोन गर्न सकिने नम्बरहरु
– ११३३
-९८५१२५५८३९
-९८५१२५५८३७

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 


