कोरोना संक्रमितलाई अस्पताल जानु पर्‍यो ? कि बेड चाहियो ? ‘यी नम्बरमा फोन गर्नुस्’

काठमाडौँ, २३ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड- १९) संक्रमितलाई अस्पताल जानु परेमा वा बेडको अवश्यकता परेमा तीन वटा नम्बरमा फोन सम्पर्क गर्न सकिने बताएको छ ।

मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै ती तीन नम्बरमा चौबिसै घण्टा सम्पर्क गर्न सकिने ब्यबस्था गरेको हो ।

यी हुन् चौबिसै घण्टा फोन गर्न सकिने नम्बरहरु

– ११३३

-९८५१२५५८३९

-९८५१२५५८३७

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *