प्रदेश नं २ मा थप ६० जनामा कोरोना संक्रमण

0
Shares


वीरगञ्ज, १८ जेठ । प्रदेश नं २ मा आइतबार बिहान थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितहरु  रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जना रहेका छन् । उनीहरु सबै क्वारेन्टिनमा बस्दै आएका ब्यक्तिहरु हुन्।

उनीहरु सबैको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *