प्रदेश नं २ मा थप ६० जनामा कोरोना संक्रमण


वीरगञ्ज, १८ जेठ । प्रदेश नं २ मा आइतबार बिहान थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितहरु  रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जना रहेका छन् । उनीहरु सबै क्वारेन्टिनमा बस्दै आएका ब्यक्तिहरु हुन्।

उनीहरु सबैको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *